वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व त्रयोदशी - १३
ध्येय- सार्वजनिक खर्च तथा राजस्व व्यवस्थापनमा पारदर्शिता, शुद्धता र उत्तरदायित्व कायम गर्दै वित्तीय अनुशासन सुदृढ गर्ने। सूचना-प्रविधि आधारित स्मार्ट सेवा प्रवाह गरी नागरिक, कर्मचारी र सरकारी संस्थालाई छिटो–छरितो सेवा दिने। बजेट कार्यान्वयन, भुक्तानी, लेखा परीक्षण तथा प्रतिवेदनमा गुणस्तर, समयमै उपलब्धता र पूर्णता सुनिश्चित गर्ने। संघ, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयहरूसँग सहकार्य, समन्वय र सेवा–एकीकृत प्रणाली विकास गर्ने। वित्तीय अनियमितता, जोखिम र कमजोरीलाई न्युनीकरण गरी विश्वसनीय, सुरक्षित र उत्तरदायी सार्वजनिक कोष नियमन कायम गर्न। मूल्यहरु- इमानदारी (Honesty),वस्तुनिष्ठता (Objectivity),व्यावसायिकता (Professionalism) र नैतिक आचरण